राजेश हमालको म्यूजिक भिडियो ‘जीन्दगी’ सार्वजनिक
पछिल्लो समय अभिनयबाट टाढा रहेका महानायक राजेश हमालले ‘जीन्दगी’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । हिरादेवी श्रेष्ठको शब्द र सुनिल सिंह ठकुरीको संगीतमा रहेको उक्त गीतलाइ संगीतकार सुनिल सिंह ठकुरीले नै आवाज दिएका छन् ।
गाउँले जीन्दगीलाई लिएर तयार पारिएको म्युजिक भिडियोमा महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराईलाई देखिएको छ । उत्सव दहालले छायाकंन गरेको निकै मन छुने गीतको म्युजिक भिडियोलाई दशरथ सुनारले निर्देशन गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । केही समय अगाडी युट्युबमार्फत सार्वजनिक भएको म्युजिक भिडियाले निकै राम्रो भिओर्स कमाएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #राजेश हमाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्