क्लव फारेनहाइटमा रागीनीको लम्बरघिनी साँझ हुने
पुकार तिमलसिना
काठमाडो । एशियाकै नमूना क्लवको रुपमा परिचित क्लव फारेनहाइटमा चर्चित इण्डियन गायिका रागीनीले प्रस्तुती दिने भएकी छिन ।
राजधानिको ठमेलमा अवस्थीत सो क्लवमा यहि शनिवार साँझ ८ बजे बाट रागीनीले बिशेष प्रस्तुती दिने संचालक बिश्व पुरीले बताए ।
लम्बरघिनी साँझमा प्रसिद्ध भारतीय डोरबेन ब्याण्ड , काव्य खुरानाको समेत बिशेष प्रस्तुती रहने छ ।
कार्यक्रमलाई जम्वला एक्सपोर्ट एवं इम्पोर्टले प्रायोजन गरेको छ ।
क्लवमा प्रयोग गरिएका अमेरिकन प्रविधिका साउण्ड सिस्टम , गुणस्तरीय डिजिटल लाइट , जेबिएल कम्पनीका पहिलो सेरेजका उपकरणका साथै करिव ३५०० जना सम्मको फ्रेस एयर लगायतका बिभिन्न गुणस्तरीय सुविधाका कारण क्लव फारेनहाइट हजारौं युवा युवतीको रोजाइमा पर्न सफल भएको छ ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #क्लव फारेनहाइट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्