नायिक नीता ढुंगाना सेक्सी तस्विर सामाजिक सञ्जालहरूमा भाइरल
काठमाडाैँ । नायिक नीता ढुंगाना सामाजिक सञ्जालहरू मध्येको इन्स्टाग्राममा बढी व्यस्त हुने गरेको देखिएको छ । उनी पछिल्लो समय इन्स्टाग्राममा बोल्ड तस्बीरहरू पोस्ट गरिरहेकी हुन्छिन । पछिल्लो समय त्यती चर्चामा नरहेकी नीताको फिल्महरू रिलिज भएको छैन । उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्दैगरेकी नीताको यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी छ ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नीता ढुंगाना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्