Techie IT
बिहीबार, फागुन १,२०८१

‘दाल भात तरकारी’ प्रोमोशनका लागी हरिवंशको कन्सर्ट यात्रा ( फोटोफिचर )


वैशाख २० गतेबाट प्रदर्शनमा आउने फिल्म फिल्म ‘दाल भात तरकारी’ टिम ११ दिनको मोफसल यात्राको अन्तिम चरणमा पुगेको छ ।

चलचित्र टिमले बिर्तामोडबाट कन्सर्ट सुरु गरेको सो अभियान भने पोखरा पुगेर सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

कन्सर्टमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, पुष्प खड्का, शिवहरि पौडेल, विल्सन विक्रम राईका साथै गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको सहभागिता रहेको छ ।

हाल सम्म बिर्तामोड, दमक, इटहरी, हेटौडा, नारायनगड र बुटवलमा कन्सर्ट सम्पन्न भएको र भोली पोखरामा कार्यक्रम गरि मोफसल यात्रा टुंग्याउने निर्माण टिमको तयारी रहेको छ ।

 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दाल भात तरकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545