मिस मंगोलियन ईम्पायरको अडिसन २३ र ३० मा हुने
काठमाडौं, २२ चैत्र – मिस मंगोलियन ईम्पायर- २०१९ को अडिसन २३ र ३० चैत्रमा हुने भएको छ । प्रतियोगिताको अडिसन दरबार मार्ग स्थित माला आर्ट्स एकेडेमीमा हुन गई रहेको हो ।
क्लब फोर्टी इन्टरनेशनलको आयोजनामा हुन लागेको प्रतियोगितामा मंगोल नारीहरुले प्रतिस्पर्धामा भाग लिदैछन । अडिसन राउण्डबाट केही प्रतिस्पर्धीहरु अन्तिम राउण्डका लागि छनौट हुनेछन । फिनालेमा जान सफल प्रतियोगी मध्येबाट उत्कृष्ट ३ को छनौट गरिनेछ ।
प्रतियोगिताको मुख्य विजेताले स्कुटर सहित गिफ्ट हाम्पर र फर्स्ट एबम सेकेन्ड रनर अपले थाईल्याड ट्रिपमा जान पाउने छन । साथै प्रतियोगीहरुले ब्यक्तित्व विकास, सौन्दर्य एबम फेशनसँग सम्बन्धि ज्ञान, सेलिब्रिटीसग भेटघाट आदी अवसरहरु पाउने आयोजकले उल्ल्लेख गरेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मिस मंगोलियन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्