सबै रेकर्ड तोड्दै ‘कबड्डी– ४’
काठमाडौँ, १८ जेठ । चलचित्र कबड्डी– ४ ले हालसम्मका सबै रेकर्ड तोडेको छ ।
रिलिज भएको दिनबाटै कीर्तिमानी व्यापार गरिरहेको फिल्मले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ ।
फिल्मले यो अवधिमा ठूलो कलेक्सन गर्ने नेपाली चलचित्र बनेको छ ।
हाल केही फ्लो घटे पनि व्यापार राम्रो गरिरहेको कबड्डी ४ ले पाँच दिनमा १३ करोडसम्म कमाउने जनाइएको छ ।
पहिलो दिन चलचित्रले साढे तीन करोड कमाएर कीर्तिमान राखेको थियो । नेपालमा कुनै पनि स्वदेशी वा विदेशी चलचित्रले यति ठूलो ओपनिङ गरेका थिएनन् । दोस्रो र तेस्रो दिनमा पनि फिल्मको व्यापार उचाइमै रह्यो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #कबड्डी-४
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्