दीपिकाले विवाहमा लगाएको औंठीको मूल्य ३ करोड
काठमाडौंः बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४ र १५ मा इटालीमा विवाह गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार दीपिकाले लगाएको इन्गेजमेन्ट रिङ्गको मूल्य १.३ करोड देखि २.७ करोड भारतीय रुपैयाँ बराबरको हो ।
साथै दीपिकाले लगाएको मंगलसुत्रको मूल्य २० लाख रुपैयाँ भएको बताइएको छ । उनले रणवीर सिंहका लागि झण्डै २० तोलाको सिक्री पनि किनेकी थिइन् । एजेन्सी
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दीपिकाले विवाह






तपाईको कमेन्ट लेख्नुहोस्