Techie IT
आईतबार, चैत्र ९,२०८१

नेपाल आउदा उत्साहित निरुता, नाई न भन्नु ल ५ को प्रतिक्रियाले झन उत्साहित


चर्चित नायिका निरुता सिङ्ग नेपाल आएकी छिन । त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै निरुताले पत्रकार हरु संग कुरा गर्दै नेपाल आउदा उत्साहित भएको बताएकी छिन् । निरुता ले पत्रकार हरु संग के के कुरा भनिन ? हेर्नुहोस भिडियो :

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #niruta shing


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:02 am6:17 pm +0545