बाबु बोगटीले ल्याए भुटानी कथाको मार्मिक गित
“हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला”
“जन्मेउ जहाँ त्यहाँ छैन बास
फर्की जाने केही छैन आश “
भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटानी समाजका यथार्थ समाजको गित बजारमा आएको छ ।, राजनैतिक अस्थिरता , समय र परिस्थितीको कारण दुई दशक भन्दा बढी बाहिर यूरोप अमेरिकामा जिवन बिताईरहेका भूटानी समाजको एतिहासिक गितको लिरिकल भिडियो गाएक बाबु बोगटी आफ्नो नयाँ गित बजारमा लिएर आएका छन् ।
गितमा शब्द, संगित र आवाज बाबु बोगटी को रहेको छ भने मोहित मुनालको एरेन्ज एवं र राजेश शाहले लिरिकल भिडियो तयार पारेका छन् ।
बाल्यकाल देखिनै भुटानी समुदाय सँग नजिक भएको र आफु पढ्ने स्कुलमा धेरै शिक्षकहरू भुटानी रहेको साथै आफु भुटान रँहदा देखि अमेरिका यूरोप यात्रा सम्मको जिवन संघर्ष केही बुझेकोले सो गिति एल्बम निमार्ण गरेको गाएक बाबु बोगटीले बताए ।
गितमा पुर्खा को निशानी कहिलै नभुल्ने,र नेपाल रहँदाको भोगाई र जहाँ भए पनि आफ्नो कला संस्कृति र भाषा नभुल्ने र यो नमिठो ईतिहास भोलीको संन्ततीले समेत नभुल्ने कुरालाई गित मार्फत प्रस्तुत गरिएको छ भने गितलाई बाबु बोगटी यु टीयूव च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ ।
भुटानी कथाको मार्मिक गित
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #भुटानी कथा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्