अजय थापा द्धारा अभिनित झिलिमिली तिहार गिति एल्बम सार्बजनिक
पछिल्लो समय नेपाली चाड पर्वहरुलाई समेटिएर बिभिन्न खालका गित संगितहरु निमार्ण भइरहेका छन । माया , प्रेम , बिछोड ,मिलनलाइ मात्र गितमा समावेश नगरी बिभिन्न चाड पर्व , संस्कृति एवं पराम्परालाई समेत संरक्षण र प्रर्बद्धन गर्ने नेपाली सांगेतिक आकाशमा सुमधुर गितहरु घन्कीरहेका छन ।
यस्तै गितहरु मध्य एक हो विनोद गुरुङको स्वरमा रहेको झिलिमिलि तिहार । तिहारको मैलीक परम्परा ,देउसी भैलो लगाएतका संस्कृतिलाई समेटिएर तयार पारिएको सो गिति एल्बममा एनके ब्रदरको शब्दरसङ्गीत रहेको गीतलाई कुमार थापाले एरेञ्ज गरेका छन् ।
नारायण रिजालको निर्देशन रहेको गीतमा डोल्मा, रोशन, शोभा, अजयलगातलाई फिचरिङ गरिएको छ । राहुल राईको छायाँकन रहेको गीतको भिडियोलाई शुरेस राउतले सम्पादन गरेका हुन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #झिलिमिली तिहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्