यि हुन सेक्स गर्नाका पाँच फाइदा
आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।
सेक्सबारे नकारात्मक धारणा राख्ने मानिसहरुलाई गलतफेमी हामी यसरी हटाइ दिन्छौ । सेक्स केबल शारिरीक सन्तुष्टिका लागि लिनेहरुले सेक्स गर्दा हुने फाइदा पनि हुन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ । यसले तपाईको फिटनेश सन्तुलन राख्न ठुलो भुमिका राख्छ । सेक्स गर्नाका धेरै फाइदाहरु रहेका छन् । तर तपाईलाई हामी यी पाँच फाइदा बताउन चाहान्छौ ।
१. सेक्स गर्नाले मोटोपन घट्न मदत गर्छ
आधा धण्टाको सेक्सले ८५ क्यालोरी बर्न हुने गर्छ । हेर्दा ८५ क्यालोरी ज्यादा जस्तो देखिदैन तर आधा घण्टाको सेक्सपछि ४२ सेशन पश्चात ३५७० क्यालोरी बर्न हुन्छ । यति क्यालोरी खर्च हुदाँ झण्डै एकपाउण्ड वजन कम हुन्छ । सेक्सले मानसिक तथा शारिरीक रुपमा फिट रहन समेत मदत गर्छ ।
२. ब्लड प्रेशर नर्मल रहन्छ
स्कटल्याण्डमा गरिएको एक अध्ययनले सेक्सले हेल्थमा ठुलो फाइदा पुर्याउँछ । सेक्सका कारण ब्लड प्रेशर नर्मल रहन्छ । २४ महिला र २२ पुरुषमा गरिएको एक अध्ययनले निरन्तर सेक्स गरिरहनेहरुको ब्लड प्रेसर नर्मल रहेको निष्कर्ष निकालेको छ । यसरी सेक्स गरिरहँदा ब्लड प्रेसरलाई कन्ट्रोल गर्न समेत मदत पुग्ने बताइएको छ ।
३. गर्मी रोक्न मदत गर्छ
सेक्स लाइफ राम्रो छ भने यसको सिधा असर तपाईका स्थास्थ्यमा समेत पर्छ । विल्किस विश्वविद्यालयका वैज्ञानिकका अनुसार हप्तामा एक वा दुइपटक सेक्स गर्दा इम्युनोग्लाँबिन नाम गरेको एन्टीबडीको शरिरमा बढोत्तरी हुनेगर्छ । ११२ जना विद्यार्थीमा गरेको अध्ययनले एन्टीबडीले शर्दीमा हुने इनफेक्सन रोक्न मदत गर्ने निष्कर्ष निकालेको थियो ।
४. मिठो निन्द्रा पर्छ
एक अध्ययनका अनुसार सेक्सले मिठो निद्रा आउने बताएको छ । राम्रो निद्रा निदाउन सक्नु पनि स्वास्थ्यको लागि ठुलो फाइदाको कुरा हो । राम्रो निद्राको कारण ब्लड प्रेसर र वजन ब्यालेन्स हुने गर्छ ।
५. तनाबबाट छुट्कारा मिल्छ
एक्सपर्टहरुका अनुसार सेक्स गर्दा शरिरमा डोपामाइन नाम हर्मन निस्कने र यसले स्ट्रेस कम गर्न मदत गर्छ । सेक्स गर्दा महिला र पुरुष दुबै हर्मन बनाउँछन् जसले एउटा प्राकृतिक पेन किलरको काम गर्छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #sex
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्