सरोज लामिछानेको नयाँ गित ‘मेरो माया मुरीका मुरी’ सार्बजनीक (भिडियोसहित)
काठमाडौँ । गायक सरोज लामिछानेले ‘मेरो माया मुरीका मुरी’ लाेकदाेहाेरी म्युजिक भिडियो रिलिज गरेका छन् ।
लामिछानेकै अफिसियल च्यानलबाट सोमबार रिलिज गरिएको गीत लामिछाने र मैया थापा मगरको स्वरमा सजिएको छ ।
त्यस्तै, गीतमा शब्द लामिछाने आफ्नै रहेको छ भने रामकृष्ण थापाले एरेन्ज गरेका छन् ।
भिडियोको निर्देशन विराज फुयाँलले तथा सिनेम्याटोग्राफी विरेन्द्र भट्टले गरेका छन् ।
मौलिक संस्कृति तथा नेपालीपनको झल्को दिने लोक गीतलाई दर्शकले रुचाउने सर्जकहरुले विश्वास गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘मेरो माया मुरीका मुरी’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्