‘मिस टिन २०२१ प्रदेश १’ को बिजेता बनिन् साम्राज्ञी शर्मा
काठमाडौँ — वैशाख ३, २०७८।
ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा सम्पन्न ‘मिस टिन २०२१ प्रदेश १’ को शिर्ष ताज हल्दिवारीकी साम्राज्ञी शर्माले पहिरिएकी छिन् ।
मंगलवार विर्तामोडमा सम्पन्न भएको ग्राण्ड फिनालेमा शर्माले उपाधि सहित नगद रु ५० हजार सहित अध्ययनका लागि छात्रबृत्ति समेत हात पर्न सफल भएकी छिन्।
त्यसैगरी, प्रतियोगिताको फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन् । उनीहरुले क्रमशः नगद रु २० हजार र रु १५ हजारसँगै ट्रफि अध्ययन छात्रवृत्ती प्राप्त गरेको आयोजक संस्था ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टर प्रनित पुडासैनीले जनाए्का छन ।
उक्त सौन्दर्य प्रतियोगितामा प्रदेश नं १ का कुल २१ जना प्रतिस्पर्धीहरुले आफ्नो सहभागीता जनाएका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्