लोककलाकारको सान , लोकगीतसंगीतको सम्मान
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष एवं लोकप्रिय गायक बद्री पंगेनी नातिकाजी रास्ट्रिय लोकसंगीत पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।
नेपाली लोकगीतसंगीतको माध्यामबाट अनवरत रुपमा गीतसंगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गदै पंगेनीलाई यो सम्मान प्रदान गरिएको हो । हालै राष्ट्रपति भवन सितल निवासमा आयोजित एक भव्य समारोहका च उनलाई राष्टपति विद्यादेवी भण्डारीले सो पुरस्कार प्रदान गर्नुभएको थियो । यस्तै सोही समारोहमा गीतसंगीतका अन्य विधाहरुका विभिन्न कलाकारहरु सम्मानित भएका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : ##नतिकाजी रास्ट्रिय पुरस्कार–२०७७, ##लोकप्रिय गायक बद्री पंगेनी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्