गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा ‘कति राम्रो’ सार्वजनिक ( भिडियो सहित)
गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा ‘कति राम्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विशेषगरी सिन्धुलीलाई समेटिएको गीतमा राजन राज शिवाकोटीको शब्द र संगीत रहेको छ । जसको डाईरेक्टर राजेश पुमा राई, एरेन्जर एमोस तामाङ ले गरेका छन् ।
भिडियोमा निराजन प्रधान र कुशुम गुरुङअभिनय रहेको छ
गीत देबिथान मिउजिक युट्वुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #राजु बराल






तपाईको कमेन्ट लेख्नुहोस्