आउँदैछ ओम प्रकाश अवस्थीको “गन्जागाेल जिन्दगी ´´
काठमाडाैं !विगत केही समयदेखी नेपाली टेलि सिरियल ,छाेटाे फिल्म ,डकुमेन्ट्री जस्ता अन्य भिडियो मा अभिनय ,लेखन तथा निर्देशन गर्दै अाएका अाेम प्रकाश अवस्थीले YO HO HD टेलिभिजनमा नयाँ हास्य टेलि सिरियल “गन्जागोल जिन्दगी´´ लिएर अाउदै छन ।
टेलिसिरियल गन्जागाेल जिन्दगी समसामयिक बिषयबस्तुमा हुनेछ । टेलिभिजनकाे माध्यमबाट भरपुर मनाेरञ्जका साथसाथै सन्देश मुलक पनिदिने उदेश्य रहेकाे निर्माण पक्षकाे भनाई छ । यस टेलिसिरियलमा कथावस्तु नमस्ते दिवाकर घिमिरे र अाेम प्रकाश अवस्थीकाे रहेकाे छ भने संगित /एरेन्जर रिकाेर्डिङमा धिरज बलायर ,शब्द /सँगित विवेक पाण्डेकाे रहेकाे छ ।
त्यस्तै गरि उत्सव बजगाईंकाे ब्यबस्थापन रहेकाे छ ।यस टेलिसिरियलकाे निर्माणमा रंगकर्मी तथा निर्देशन पुष्पराज अवस्थीकाे विशेष सहयाेय रहेकाे निर्देशन अवस्थीले बताए ।त्यस्तैगरी गन्जागाेल जिन्दगीमा नमस्ते दिवाकर धिमिरे,सन्तोष पाेखरेल अादित्य ,राज घिसिङ ,अर्जुन अाचार्य ,प्रवास नेपाल लगायत अन्य कलाकारकाे विशेष अभिनय रहेकाे छ ।हरेक श्रङ्खला नयाँ तथा नयाँ विषयबस्तुमा एउटा छुट्टै प्रस्तुति हुने निर्देशन अाेम प्रकाश अवस्थी बताउँछन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्