निर्देशक किशोर भण्डारी dishome को comedy प्लस channel ma नयाँ टेलिसिरल लिएर आउँदै
विगत लामो समय नेपाली टेलि सिरियलमा आफ्नो कलाकारीता/लेखन र निर्देशन गर्दै आएका किशोर भण्डारीले dishome को comedy प्लस channel ma नयाँ टेलिसिरल लिएर आउँदै छन् ।
“अड्डा” अड्डा सामाजिक कथा हो हरेक नागरिक कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ अनि अड्डाका कर्मचारीबाट कस्तो दुःख पाउँछन् भन्ने कुरा रमाइलो ढंगबाट देखाउने प्रयास गरिने छ अड्डामा किशोर भण्डारी”डिट्ठा साब” रेश्मा तिमल्सिना “बुनुमैचा” कृष्णभक्त महर्जन राम प्र. श्रेष्ठ, लीला के.सी. पुष्प अवस्थी, समीर मिया सुमा लामिछाने कृष भण्डारी शुभेच्छा पाण्डेय सञ्जय लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
कथा/लेखन/निर्देशन किशोर भण्डारी छायांकन प्रवेश पोखरेल सम्पादन दुर्लभ श्रेष्ठ संगीत वसन्त सापकोटा छन् हरेक शृंखला नयाँ कथा नयाँ कलाकार का साथमा एउटा नौलो प्रस्तुति हुनेछ ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #किशोर भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्