नारायण रायमाझीको असारे गीत ‘छुपुमा छुपु’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं – चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको लोक भाकाको नयाँ असारे गीत सार्वजनिक भएको छ । ‘छुपुमा छुपु’ बोलको गीत युटुबमा मार्फत सार्वजनिक भएको हो । गीतमा नेपाली मौलिक कला तथा संस्कृति झल्कने शब्द तथा संगीतको प्रयोग गरिको छ ।
यसगीतमा झ्यारो भाका र असार भाकोको सम्मिश्रण गरिएको छ । गीतमा धरति भूमिलाई आफ्नो प्राण वा जीवन ठान्ने किसानहरुको वास्तविकता उतारिएको छ ।हालै सार्वजनिक भएको यस गीतमा असारेमासमा रोपाइ गर्ने, दहीचिउरा खाने, खेतीपातीको दुःख बिर्सेर रमाइलो गर्ने नेपाली मौलिकपनलाई टपक्क टिपिएको छ ।
भिडियो सहित
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छुपुमा छुपु, #नारायण रायमाझी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्