Techie IT
सोमबार, चैत्र १०,२०८१

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौँ, माघ १५ गते । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९०० सयले घटेको छ ।

आज एक तोला छापावाल सुनको मोल रु एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार रु एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।

यसैगरी, सोमबार रु एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु १५ ले घटेर रु एक हजार ८३५मा कारोबार भइरहेको महासङ्ले जनाएको छ ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
6:01 am6:18 pm +0545