Techie IT
मंगलबार, वैशाख ९,२०८२

पेट्रोलको मूल्य घट्यो, कति भयाे मूल्य


काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैंयाले घटेको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य १ रुपैंयाले घटेको नेपाल आयल निगमले जनाएको छ । 

काठमाडौंमा अब पेट्रोलको मूल्या लिटरको ११० रुपैंया हुनेछ । सरकारले गत जेठ १५ गते गरेको बजेट भाषणमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । डिजेल तथा मट्टितेलको मूल्य भने यथावत् रहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #पेट्रोलको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545