नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको अन्तरकृया कार्यक्रम
काठमाण्डौं– नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले काठमाण्डौमा रहेका साना व्यवसायीलाई समेट्ने बताएको छ । सोमबार भएको अन्तरकृया कार्यक्रममा साना व्यवसायीलाई नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंमा आवद्ध गराउने विषयमा सबै लाग्नु पर्ने बताएका छन् ।
अन्तरकृया कार्यक्रममा घरभाडा लगायत विषयमा आएको समस्यालाई न्युनिकरण गर्ने प्रयासलाई रहेको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले संघसस्थाहरु अधिक भएकाले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #उद्योग वाणिज्य संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्