ग्राण्डी अस्पताल संगै बनेको ब्यापारीक स्टलको बुकीङ्ग खुल्ला
मोहन अधिकारी
काठमाडौ । टोखा रोड ग्राण्डी अस्पताल संगै मुख्य सडकमा बनेको ब्यापारीक स्टलको बुकीङ्ग खुल्ला गरिएको छ । ब्यवसायीक स्थानमा रहेको ग्राण्डी अस्पताल र ग्राण्ड टावर संगै निमार्ण भएको सो ब्यापारिक स्टलमा तरकारी , फलफूल लगायतका खाध्य उपकरणका लागी उपयुत हुने संचालक सुमन थापाले बताए ।
नुवाकोट – रसुवा , केरुङ्ग जाने मुल बाटोमा निर्माण भएको सो स्टल बिशेष गरि टोखा , धापासीका स्थानिय बासीहरुका लागी दैनिक उपभोग्य गुणस्तरीय बस्तुहरुका लागि उपयोग हुने अर्का संचालक महेश्वर गैतमको भनाई छ ।
सरल मुल्यमा उचित ब्यापार र ब्यवसायका लागी सो स्टल उपयुत रहेकाले समयमा नै सम्पर्क गरि ठाउँ सुरक्ष्ीत गर्ने ब्यवस्थापनले आग्रह समेत गरेको छ ।
सम्र्पक नं : ९८५१०८९०७२ ( सुमन थापा )
९८४१४०९२५५ ( महेश्वर गौतम )

क्याटेगोरी : अर्थ
ट्याग : #स्टलको बुकीङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्