सीईडीबी हाइड्रोपावरले वैशाख १७ देखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले यही वैशाख १७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँँमा २५ करोड १८ लाख २९३ हजार बराबरको साधारण शेयर निष्कासन गर्ने लागेको बताएको छ ।
कम्पनीले आईपीओ बिक्रिका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमटिेडलाई नियुक्त गरेको जनाएको छ ।कम्पनीले कुल निष्कासनमध्ये दुई प्रतिशत कर्मचारीका लागि,पाँच प्रतिशत शेयर समुहिक लगानी कोषका लागि र बाँकी कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने बताएको छ ।
मेरो शेयरबाट पनि निवेदन दिन सकिने उक्त आइपीओमा वैशाख २१ गतेदेखि वैशाख ३१ गतेसम्म् सर्वसाधारणले निवेदन दिन सक्ने जनाएको छ।
क्याटेगोरी : अर्थ
ट्याग : ##आईपीओ निष्कासन गर्ने, ##सीईडीबी, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्