शेयरको अनलाइन कारोबारका लागि यूजर र पासवर्ड कसरी लिने ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणालीमा आवद्ध हुन शेयर बजारका लगानीकर्तालाई ब्रोकर कार्यालयबाट यूजर नेम र पासवर्ड लिन आग्रह गरेको छ । साथै नेप्सेले ब्रोकर कार्यालयमा गएर व्यक्तिगत विवरण अध्यावधिक गर्न पनि भनेको छ ।
नेप्सेले साउन एक गतेबाट अनलाइन कारोबार प्रणालीको परीक्षण सुरुवात गरेको थियो ।
साउन ६ गतेसम्म ५० वटै दलाल व्यवसायीहरु प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम) सँग आवद्धता भएको हुँदा सम्पुर्ण लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउन सबै ब्रोकर कम्पनीहरुलाई भनेको छ ।

क्याटेगोरी : अर्थ
ट्याग : #शेयरको अनलाइन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्