Techie IT
आईतबार, चैत्र ९,२०८१

कोरोनाबाट मृत्यु भएकी महिला बालाजुमा तरकारी पसल चलाउँथिन्


काठमाडौं । कोरोना भाइरस बाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका-९ मा बस्दै आएको पाइएको छ ।

मृतकका एक जना आफन्तले  बताएअनुसार त्यसयता टोखा नगरपालिका-९ मा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् ।

तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि नेपाली सेनाबाट अवकाशप्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् ।

टोखामै रहेका बेला २३ वैशाखमा व्यथाले च्यापेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मृत्यु भएकी महिला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:02 am6:17 pm +0545