Techie IT
बिहीबार, फागुन १,२०८१

काठमाडौंभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय


सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको छ । ।

गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले  भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सवारी चलाउने पास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545