काठमाडाैँ र भक्तपुर जिल्लामा पनि कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं, ३० वैशाख। काठमाडाैँ र भक्तपुर जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडाैँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार कोरोना भेटिएको हो । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरूषमा देखिएको छ भने काठमाडाैँमा ३३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना पुष्टि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्