सिंहदरबार अगाडि झडप, ढुंगा प्रहारबाट ४ प्रहरी घाइते

काठमाडौँ । सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । शुक्रबार दिउँसो भएको झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।
घर फर्कन माग गर्दै निषेधित क्षेत्र सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो ।
प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ सामान्य घाइते भएका छन् । यस्तै, चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्नेतसहित ४ प्रहरी घाइते भएका छन् ।
करिब दुई दर्जनको संख्यामा रहेका चिनियाँ नागरिकले आफूहरुसँग पैसा नभएकोले घर फर्किन पाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । लकडाउनको कारण उनीहरु नेपालमा नै अड्किएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सिंहदरबार अगाडि झडप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्