Techie IT
बिहीबार, फागुन १,२०८१

कोरोना भाइरस को सङ्क्रमण थप एक जना ,संक्रमित ५२ पुगे


विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० बर्षिय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

आज भेटिएका संक्रमित अस्पतालको सम्पर्कमा रहेका र उहाँको स्वास्थ्य स्थित सामान्य रहेको उहाँले जानकारी दिनुभयो । यसअघि आज नै पर्साको विरगंजका दुई जना पुरुषमा सक्रमण देखिएको थियो ।

आज देखिएका तीन जना संगै संक्रमितको संख्या ५२ पुगेको छ ।
यसैगरी पूर्ण रुपमा स्वस्थ्य भएर १६ जना घर फकिएका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना भाइरस, #संख्या ५२


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:41 am5:54 pm +0545