असार १ गतेबाट तारकेश्वरमा डोजर चलाउन रोक , जग्गा प्लटिङ्ग , बालुवा निकाले कडा कारवाही
तारकेश्वर नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै हेभि इक्युपमेन्ट प्रयोगमा रोक लगाएको छ । तारकेश्वर नगरपालिकाले सुचना जारी गर्दै असार १ गते देखि लागु हुनेगरि हेभी इक्युपमेन्ट प्रयोग परि कुनैपनि किसिमको जग्गा सम्माउने र माटो बालुवा उत्खनन गर्ने कार्य गर्न रोक लगाएको हो ।

नगरपालिकाले सूचना प्रकाशित गर्दे असार १ गते लेखी लागु हुने गरि अर्को सूचना नआयसम्मका लागी हेभी इक्यूपमेन्ट प्रयोग गरि जग्गा प्लटीङ्ग , माटो , बालुवा उत्खनन गर्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदीले बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तारकेश्वरमा डोजर चलाउन रोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्