सडक निर्माणमा ढिलाइ भएपछि थलीमा प्रदर्शन, सरकारविरुद्ध नारावाजी
काठमाडौं, २८ जेठ । सडक निर्माणमा बिलम्व गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।
काठमाडौंको थलीमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय युवाहरूले प्रदशर्न गरेका छन् ।
स्वतः स्फुर्त सडकमा निस्किएका युवाहरुलेसडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
संघीय सरकार र स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरूविरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी गरेका छन् । आक्रोसित युवाहरुले सडकमा टायरसमेत बालेका छन् ।
प्रदर्शनमा उत्रिएका युवाले सवारी चल्न रोकेका छन् । युवाको अवरोधपछि यो क्षेत्रको सवारी आवागमन ठप्प भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #थलीमा प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्