वृद्धभत्ता बढ्यो, अब मासिक ३ हजार दिइने
काठमाडौँ, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।
उनले यसबाट देशभरका १३ लाख वृद्धहरु लाभाविन्त हुने बताए । यसैगरी, लोपोउन्मुख, सीमान्तकृतहरुको भत्ता पनि एक हजार बढाएको अर्थमन्त्री खतिवडाले बताए ।
बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए ।
अघिल्लो वर्ष सरकारले वृद्धभत्ता नबढाएपछि चर्काे आलोचना भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्