बैशाख २३ काे बन्द हाम्राे हाेइन : विप्लव
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले बैशाख २३ गते बन्दको कुनै कार्यक्रम नराखेको स्पष्ट पारेको छ ।
सार्वजनिक गरेका आफ्ना कार्यक्रमहरूका आधारमा नै पार्टी अगाडि बढिरहेको हुनाले पार्टीले अहिले बन्दको कुनै पनि कार्यक्रम नराखेको कारण भ्रममा नपर्न नेकपाले आग्रह गरेको छ ।
सामाजिक सञ्जालहरूहरूमा नेपाल बन्दको समाचारहरु व्यापक रूपमा आइरहेको अवस्थामा उक्त बन्द आफ्नो पार्टीले नराखेको नेकपाले स्पष्ट पारेकाे हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विप्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्