सपनातिर्थमा मेलामा जे दिखीयो , तस्विरमा हेर्नुहोस
काठमाडौको टोखा स्थीत सपनातिर्थमा मेला लागेको छ । हरेका नयाँ बर्षको १ गते लाग्ने मेलामा ठुलो भिड लागेको छ ।
ऐतिहाँसिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा टोखा नगरवासीकोमात्र नभएर देशकै गहनाको रुपमा रहेको छ । टोखालाई चाकुको राजधानीको रुपमामात्र नहेरेर मौलिक परम्परादेखि चल्दै आएको नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमा पनि लिने गरिएको छ।
सपनतिर्थ मन्दिर परिसरको त्रिवेणी र दूधबेनी खोलाको संगम स्थललाई थुनेर बनाईएको पोखरीमा स्नान गर्दा कुष्ठ तथा चिलाउनेजस्ता रोगहरुको पनि निराकरण हुने उनले विश्वास रहेको छ ।
सो मेलामा उपत्यका लगायत देशका बिभिन्न स्थानहरुबाट मेला भर्न भक्तजनको ठुलो उपस्थीती रहेको छ ।








क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सपनातिर्थमा मेला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्