काठमाडौं उपत्यकाको तापक्रम घट्यो
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै चिसो महसुस गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
शनिबार काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस थियो यसवर्ष अहिलेसम्म सबैभन्दा कम न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसम्म पुगेको थियो ।
सोमबार काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सामान्यतया सफा हुने मौसमविद्ले बताएका छन् । सोमबार हिमाली भेगमा राति भने हल्का हिमपातको सम्भावना छ । यस्तै पश्चिम पहाडी भेगमा आशिक बद्लीको सम्भावना छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तापक्रम घट्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्