राजतन्त्र ल्याऔं , देश बचाऔं भन्दै शाहि युवा शक्तिको राजधानिमा प्रर्दशन

काठमाडौँ । शाही युवा शक्तिले मुल्य बृद्धि , जनतामारा कर , बलात्कार ,भ्रष्टाचारको बिरोधमा बिरोध सभा गरेको छ । पछिल्लो समय नेपालमा बलातकार , भ्रष्टाचार बठुदै गइरहेको बेला राज्य स्तरबाट कुनै प्रभाबकारी भुमीका नरहेको भन्दै बुधबार राजधानिको गांगबु चोकमा बृहत बिरोध प्रर्दशन गरिएको शाहि युवा शक्तिको भनाइ छ । ।
जनता जागौ , राजतन्त्र ल्याऔं , देश बचाऔं भन्ने मूल नाराका साथ बिरोधमा आउन बाध्य भएको अध्यक्ष पशुपति खड्काले बताए । शाहि युवा शक्तिले देश टुक्रा पार्ने , राजसंस्था र बिश्वको एक मात्र हिन्दु राष्ट्र बिनाको संबिधान बहिस्कार गर्दे आएको छ ।
गणतन्त्र , धर्म निर्पेक्षयता र संघियताले राष्ट्रको हित नहुने बताउदै यसको बिरोधमा बिभिन्न संघर्षको कार्यक्रम समेत अगाडी बढाउदै लैजाने खड्काले बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #शाहि युवा शक्ति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्