काठमाडौको काभ्रेस्थलीम सर्पले सर्पलाइ सिंगै निलेपछि…( भिडियो सहित )
पुकार तिमलसिना
काठमाडौ । झट सुन्दा तपाइलाई पत्यार नलाग्न सक्छ के सर्पले सर्पलाई नै निल्छ भनेर तर काठमाडौको काभ्रेस्थलीमा बिशाल सर्पले ठुलै सर्प निलेको छ । घट्टे खोलाको किनारमा डरलाग्दो टाटेपाटे सर्पले अर्को बिशाल सर्प निलेको हेर्न स्थानिएको भिडनै लागेको थियो ।
पहिलो पटक उतm दृश्य देखेका स्थानिय श्याम लामिछाने भन्छन , मैले पहिलो पटक यस्तो अनौठो दृश्य लाइभ देखे ।
स्थानिय बासीले यस्ता खाले सर्पहरु पहिला कहिल्यौ नदेखेको र यो सर्प तराइबाट कुनै माध्याम बाट काठमाडौ आएको हुनसक्ने बताए ।
हेर्नुहोस सर्पले सर्पलाई निलेको भिडियो
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सर्पले सर्पलाइ सिंगै निलेपछि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्