विशेष

नुवाकोटमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्य भएपछि टिपरमा आगजनी ,सडक अवरुद्ध

नुवाकोट ।शुक्रबार बिहान नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना. ३३प ३४६६ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा.५ ख २८९८ नम्बरको को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्य भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेका छन् ।

। त्यसपछि आक्रोशित बनेका स्थानीयले  बट्टारबजार–गङ्गटे सडकखण्ड अवरुद्ध गरेका छन् ।

तस्वीरः रामहरि न्यौपाने

 

Facebook Comments
Tags
Show More

Related Articles