समाचार

चापीय रेखा सक्रिय,थप ३ दिन भारी वर्षा हुने

काठमाडौं । मुलुककाे विभिन्न  स्थानमा थप ३ दिन वर्षा हुने स्थिति देखिएको छ । जल तथा मौसम पूर्वानूमान महाशाखाले मनसुन न्यून चापीय रेखा अझै सक्रिय भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार आइतबार देशभर पूर्ण रुपमा बादल लाग्नेछ । पूर्व, मध्य, पश्चिमका क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। मौसम पूर्वानूमान महाशाखाले आज पनि दिनभर वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार आइतबार देशभर पूर्ण रुपमा बादल लाग्नेछ ।

Facebook Comments
Tags
Show More

Related Articles