समाचार

लामबगरमा बसले ठक्कर दिँदा मोटरसाईलमा यात्रा गरिरहेका २ जना घाइते

तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका स्थीत लामबगरमा बसले ठक्कर दिँदा मोटरसाईलमा यात्रा गरिरहेका २ जना घाइते भएका छन । घाइते हुनेमा जंरखुका स्थानीय सुजन बन्जारा र अर्को एक जना रहेका छन ।

वडा नं ८ को जंरखु स्थित २३ नं रुटको बा ७ ख ९६७० को सार्वजनिक गाडीले बा ८२ प ४५९३ नम्बर रहेको पल्सर बाईक लाई ठक्कर दिएको हो ।

घाईतेको टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।

Facebook Comments
Tags
Show More

Related Articles