समाचार

सोल्टीनी बोकेर आए र्रयाप गायक सङ्गगे

काठमाडौ । पछिल्लो समय नेपाल र्रयाम गिति क्षेत्रमा छुटै पहिचान बनाउन संघर्षरत गायक सङ्गगे दाहालले पुन अर्के गित लिएर आएका छन ।

व सोल्टीनी नाममा गिति एल्वम निमार्ण गरेका संगेले बिगत केही र्रयाप गित गाइसकेका छन ।
सोल्टीनीमा शब्द , संगीत एव. स्वर उनको आफ्नै रहेको छ भने केही दिनमै गितको भिडियो निमार्ण गरिने उनले बताए ।

हेर्नुहोस रमाइलो भिडियो

Facebook Comments
Tags
Show More

Related Articles