समाचार

विश्वभर फेसबुक एप्स खुलेन

सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्राम र ह्वाट एप्स नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै ट्वीट गरिरहेका छन् ।

नेपालमा पनि आइतबार दिउँसोदेखि यो समस्या देखिएको छ ।

Facebook Comments
Tags
Show More

Related Articles