समाचार

बृक्षा रोपन गरेर मनाइयो लामा फुन्चुक रीङ्गपोचेको जन्मदिन

काठमाडौ ।प्रसीद्ध बौद्ध धर्मका लामा गुरु चोजे लामा फुन्चुक रीन्बोचेको उनान्न सत्तरी औ जन्मदिन भब्यरुपमा सम्पन्न गरिएको छ ।

कर्मा लेसीलिङ्ग स्कुलको हाता वरीपरी बृक्षा रोपन एवं भब्य समारोहका बिच जन्म दिन मनाइएको छ ।
सो समारोहमा बौद्ध धर्म प्रति आस्था राख्ने स्वदेशी एवं बिदेशीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

काठमाडौको स्यम्भुमा अवस्थित कर्मा लेसीलीङ्गका संस्थापक समेत रहेका लामाले सो स्कुलमा करिब ३०० जना बिध्यार्थीहरुलाई निशुल्क पढाउदै आएका छन ।

Facebook Comments
Tags
Show More

Related Articles