मनोरञ्जन

छवी ओझा र शिल्पाको झगडा : कानुनबिद स्वागत नेपालले गरे यस्तो खुलासा

काठमाडौं । फिल्म निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलको झगडा यति वेला सर्वाधिक चर्चाको विषय बनेको छ ।

नायिका अधिकारीले श्रीमान ओझासँग सँगै बस्न नसक्ने भन्दै अदालतमा डिभोर्स गर्न फाइल अघि बढाईसकेकी छिन् ।

यही मेसोमा कानूनविद् स्वागत नेपालसँग सुत्र टिभीसँग कुरा गर्दै नायिका शिल्पाले श्रीमानले अन्याय गरेको प्रमाणसहित मुद्दा दर्ता गरेमा नायिका शिल्पा पोखरेलले अंश पाउने बताएका छन् ।

उनले नेपाली कलाकारहरुमा स्वार्थकै कारणले सम्बन्ध विच्छेद बढेको बताए । नेपालमा सम्बन्ध विच्छेद बढ्नुको मुख्य कारण भनेको पश्चिमा संस्कृतिको प्रभाव र नेपाली कलाकारहरुको विहेवारीमा हैसियत नमिल्नु भएको बताए ।

कलाकारहरुबीचमा डिभोर्सको कारण लेनदेन भए पनि तर, केही सेलिवे्रटीहरुले  सम्बन्ध विच्छेद गर्दा ८० लाखको अंश लिएको कागज गरे पनि नलिएको बताए । उनले नायिका रेखा थापाले नै ८० लाख लिए भनेर दस्तखत गरे पनि छवी ओझासँग अंश नलिएको खुलासा गरे ।

नायिका रेखा थापाको कानुनी सल्लाहकार समेत रहेका नेपालले अब छवी ओझा र शिल्पाको केशमा यदि अदालतमा मुद्दा परेको खण्डमा नेपालको अदालतले शिल्पालाई अंश दिएर सम्बन्ध विच्छेद गराउनसक्ने अनुमान लगाए ।

Facebook Comments
Tags
Show More

Related Articles