अर्थ

तारकेश्वर मनमैंजुमा एनआईसी एशिया बैंक

एनआई सी एशिया बैंकले बौख १० गतेदेखि तारकेश्वर नगरपालिकावडा नं ११, मनमैंजुमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३)का प्रमुख विकास खरेलले गरेका थिए।

करिब १५ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकले देशभर २८१शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानल गर्दै आइरहेको छ ।

Facebook Comments
Tags
Show More

Related Articles