ब्रेकिंग न्युज

विप्लवका कार्यकर्ताले चितवनमा बम बड्काए

चितवन, ९ भदौ । चितवन जिल्लाको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको छ ।

बिस्फोटबाट मानवीय र भौतिक क्षति भएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम बिष्फोट गराएको प्रहरीले अनुमान गरेको छ ।

विप्लब नेतृत्वको नेकपाले सोमबार चितवन जिल्ला बन्द आब्हान गरेको छ । बन्द सफल बनाउन नेकपाले बम बिष्फाेट गरेकाे जनाइएकाे छ ।

Facebook Comments
Tags

Related Articles